
म्यादीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता बढाउँदै लगेका छन् ।
उनले ३ हजार ७६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले १ हजार ५२८ मत पाएका छन् ।
धबलागिरि गाउँपालिका सहित मालिका गाउँपालिका १,२,३,र ४ को मतगणना सम्पन्न हुँदा
स्वतन्त्र उम्मेदवार महावीर पुन (त्रिभुज) ३७६०
नेकपा एमाले(सूर्य) १५२८
नेपाली कांग्रेस (रुख) १२८७
नेकपा (तारा) १३२०
मालिका गाउँपालिकाको वडा नम्बर ५ देविस्थानको मतगणना चलिरहेको छ ।








प्रतिक्रिया