सम्पूर्ण अपडेट

ताप्लेजुङ अपडेट: कांग्रेसको अग्रता, घन्टी चौथो

175
Shares

ताप्लेजुङ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा ताप्लेजुङमा रोचक प्रतिस्पर्धा देखिएको छ । कुल २,३६७ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम:

१. गजेन्द्र प्रसाद तुम्याहाङ (नेपाली कांग्रेस): ७८६ मत (अग्रता)
२. खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ (तारा चिन्ह): ७२२ मत
३. क्षितिज थेवे (एमाले): ४६७ मत
४. वीरेन्द्र श्रेष्ठ (रास्वपार्टी): १८० मत
५. सन्तोष राई (माटो चिन्ह): ७७ मत