सम्पूर्ण अपडेट

बझाङमा ४:३० बजेबाट मतगणना सुरु हुने

21
Shares

बझाङ । बझाङमा मतगणना अपराह्न साढे ४ बजेदेखि सुरु हुने भएको छ। मतगणना जयपृथ्वी नगरपालिकाबाट सुरु गरिने तयारी गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि जिल्ला अदालत परिसरभित्र दुई स्थानमा व्यवस्था गरिएको छ। त्यहाँ ६ वटा सिटमा मतगणना हुने व्यवस्था मिलाइएको छ।