
काठमाडौं । तेह्रथुममा नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेस सन्तोष सुब्बाले ९१ मतको अग्रता बनाएका छन् । उनले ३ हजार ८४ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९९३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २,५४९ मत, श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्वुले १,४४१ मत र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्ध्वज लिम्वुले २४७ मत प्राप्त गरेका छन्।








प्रतिक्रिया