कुलमानले मन्त्रीबाट दिए राजीनामा (LIVE)


काठमाडौं । अन्तरिम सरकारमा तीन वटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् ।