माघ १ गतेदेखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

14.9k
Shares

काठमाडौं । माघ १ गतेदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न नपाइने भएको छ । मन्त्रिपरिषदले १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने व्यवस्था गरेको हो ।

सरकारको निर्णयअनुसार आगामी माघ १ गतेदेखि एकपटकमा ५लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत भएको हो ।