
काठमाडौं । त्रिशुली नदीबाट शनिबार बिहान एक पुरुषको बेबारिसे शब बरामद गरिएको छ ।
प्रहरीका अनुसार चितवनको ईच्छाकामना गाउँपालिकाको लेवाटारस्थित त्रिशुली नदीबाट सडे गलेको अवस्थामा एक पुरुषको बेबारिसे शब बरामद गरिएको छ ।
सहायक प्रहरी निरिक्षक सोमबहादुर गुरुङ्गको कमाण्डमा चारजना गोताखोरको टोलीले शनिबार बिहान ८.४० मा उक्त शब बरामद गरी भरतपुर अस्पतालमा पठाएको छ ।








प्रतिक्रिया