नवनियुक्त मन्त्रीहरूले लिए शपथ

28
Shares

काठमाडौं । मन्त्रिपरिषद्का दुई नयाँ सदस्यले शपथ लिँदैछन् । नवनियुक्त मन्त्रीहरू डा. सुधा शर्मा र बब्लु गप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमइ पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै डा. शर्मा र गुप्ता मन्त्री नियुक्त भएका थिए । शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउँदा गुप्ता युवा तथा खेलकुद मन्त्री बनेका छन्।