
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको थियो । अन्तरिम सरकारका शिक्षा मन्त्री महावीर पुनले उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरेका हुन् ।
महेन्द्र कुमार थापा संयोजक रहेको समितिमा जानकी बल्लभ अधिकारी सदस्य प्राडा प्रेमसागर चापागाई सदस्य र सुशीला अधिकारी सदस्य सचिव थिए ।







प्रतिक्रिया