
रौतहट । रौतहटको चन्द्रनिगाहपुर तनावग्रस्त बनेको छ ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि चन्द्रनिगाहपुरमा मंगलबार बिहानैबाट बिरोध प्रद्शन भइरहेको छ।
प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् भने प्रहरीसँगको झडपपछि स्थिति थप तनाग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा आगो लगाइदिएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कयौं राउण्ड हवाइ फायर गरेको छ ।








प्रतिक्रिया