
धनगढी । प्रदर्शनकारीहरू सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको जेनजीको प्रदर्शनपछि आज देशभर प्रदर्शन भइरहेको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयभित्र युवाहरू प्रवेश गरेका छन् ।








प्रतिक्रिया