सीडी रेसियो सम्बन्धी व्यवस्था परिमार्जन गर्दै राष्ट्र बैंक

980
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी) रेसियो सम्बन्धी व्यवस्था पुनराअवलोकन गर्ने भएको छ ।

शुक्रबार आगममी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीत सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले उक्त घोषणा गरेका हुन् ।

राष्ट्र बैंकले तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार लिक्वीडीटी कभरेज रेसियो र नेट स्टेबल फण्डिङ रेसियो व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेको हो ।

गभर्नर पौडेलले यी दुई व्यवस्थाको प्रभावकारी कार्यान्वयनपछि कर्जा निक्षेप अनुपात समबन्धी व्यवस्था परिमार्जन हुने बताए ।

Skip This