वाणिज्य बैंकको सम्पत्ति गुणस्तरको मूल्यांकन गरिने

231
Shares

काठमाडौं । वाणिज्य बैंकको सम्पत्तिको गुणस्तरमा सुधार गर्न सम्पत्ति गुणस्तरको मूल्यांकन गरिने भएको छ ।

गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो घोषणा गरेका हुन् ।