राष्ट्र बैंकले कर्जा नोक्सानी सम्बन्धी व्यवस्था फेर्ने

1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी सम्बन्धी व्यवस्था फेर्ने भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति २०८२/८३ सार्वजनिक गर्दै हालको एजिङ व्यवस्थाको विकल्प खोज्नगरी अध्ययन गरिने उद्घोष गरेका हुन् ।

मौद्रिक नीतिमा भनिएको छ, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिनेछ ।