पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा विश्वनाथ पौडेल #LIVE

168
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीत सार्वजनिक भइरहेको छ । गभर्नर डा विश्वनाथ पौडेलले कार्यकाल सम्हालेपछि पहिलो मौद्रिक नीति सार्वजनिक गरिरहेका हुन् ।