
काठमाडौं । राधी विद्युत कम्पनीले राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा रहेको सेयर बेच्ने भएको छ । राधीले राप्तिमा रहेको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बेच्ने निर्णय भएको हो ।
कम्पनीको सञ्चालक समितिको वैठकले बजारमा चलेको मूल्यमा सेयर बेच्ने निर्णय गरेको हो ।








प्रतिक्रिया