
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला पुगेर बेलिब्रिज उद्घाटन गरेका छन् ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । यससँगै हुम्ला पनि सडक सञ्जालसँग जोडिएको छ ।








प्रतिक्रिया