
काठमाडौं । रसुवागढी हाइड्रोपावरका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाएको हो ।
यसैगरी कम्पनीको प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवा भएपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हो ।
मिश्रको ठाउँमा भने बाबुराजा महर्जन सञ्चालक बनेका छन् ।








प्रतिक्रिया