
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा बारे सांसदहरुले राखेको प्रश्नको जवाफ दिइरहेका हुन् ।
जेठ १५ गते अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिइरहेका हुन् ।
अर्थमन्त्रीले रोस्टमबाट जवाफ दिइरहँदा प्रतिपक्षी रास्वपाका सांसादहरुले नाराबाजी गरिरहेका छन् ।







प्रतिक्रिया