
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले आयोजनाको क्षमता बढाएको छ ।
माण्डुु हाइड्रोद्वारा सञ्चालित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा १० मेगावाट क्षमता थप गरेर ३२ मेगावाट पुर्याइएको छ । आयाजनाको क्षमता बढाएको कम्पनीले विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न गरेको जनाएको छ ।
यस्तै २०८१ असोज ११ र १२ गतेको विषण बर्षाका कारण आएको बाढी तथा पहिरोले क्षति पुर्याएको आयोजनाको पुनः निर्माणकार्य निकट भविष्यमा सम्पन्न गरि सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।







प्रतिक्रिया