
काठमाडौं । जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनमा कडाइ गरिने भएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बनाएको प्रतिवेदनमा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनमा कडाइ गर्न सुुझाव दिएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठन भएको आयोगले आज अर्थमन्त्री बिष्णु पौडेललाई प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो ।
आयोगले जलविद्युत कम्पनीहरूलाई उत्पादनमा शुरु गरेपछि मात्रै प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न सक्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।
प्रतिक्रिया