ङादी ग्रुप पावर कम्पनीबाट बाहिरिए अध्यक्ष डा भोगेन्द्र गुरागाई

546
Shares


काठमाडौं । ङादी ग्रुप पावर कम्पनीका अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाईले राजीनामा दिएका छन् ।

चैत २२ गते दिएको राजीनामा २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

उनले व्यबहारिक कारण देखाउँदै राजिनामा दिएको कम्पनीले जनाएको छ ।