
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अब तीनकुने तथा आसपाका क्षेत्रमा प्रदर्शन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
चैत १५ गते राजावादीले गरेको प्रदर्शनमा संलग्नलाई कानूनी दायरमा ल्याउन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया