प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छन् ।

राजावादीहरुको प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

बैठक बेलुका ८ बजे बस्नेछ । राजवादीहरु आगजनीमा उत्रिएपछि काठमाडौं प्रशासनले कर्फ्यु जारी गरेको छ । तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएसँगै नेपाली सेनाले गस्ती गरिहरेको छ ।