
काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक भएपछि काठमाडौं प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ ।
शुक्रबार राजावादीहरुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको कार्यक्रम हिंसात्मक भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको हो ।
केहीबेर अघि प्रहरीले सबैलाई घरभित्र जान आग्रह गर्दै माइकिङ गरेको छ ।
प्रतिक्रिया