प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले गरे पदबहाली, नियुक्तिपत्र लिएर सिधै रत्नपार्क

1.8k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देश हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । मंगलबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट नियुक्तिपत्र लिएर शाक्य रत्नपार्कस्थित प्राधिकरण मुख्यालय पुगेका हुन् ।

सोमबारको मन्त्रिपरिषद वैठकले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरण प्रमुख बनाएको थियो ।