माइखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्न आयोगबाट पायो स्वीकृती

112
Shares

काठमाडौं । माइखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ ।

कम्पनीले १ः१ अनुुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

आयोगले चैत ८ गते हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० सय रुपैयाँको १ः१ अनुुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।