
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ अदालत जाने भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनले मंगलबार नै आफ्नो पद थमौतीका लागि रिट हाल्ने तयारी गरेका छन् । उनले कानुन व्यवसायिको सल्लाह लिएर रिट हाल्न लागेका हुन् ।
घिसिङलाई हटाएर प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई जिम्मा दिइएको छ ।








प्रतिक्रिया