तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु, के हुन्छ कुराकानी ?

266
Shares

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

सोमबार अपराह्न सिंहदरबारमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका दोस्रो तहका नेताहरु सहभागी छन् ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्याय (टीआरसी),राजावादीको आन्दोलन लगायका विषयमा छलफल हुने जनाइएको छ ।

Skip This