राजावादीको सक्रियताबीच राष्ट्रपति पौडेल र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

1.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलसँगको भेटका लागि माओवादी अध्यक्ष प्रचण्ड सोमबार अपराह्न शीतल निवास पुगेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पछिल्लो समय राजावादीहरुका साथै पूर्वराजा सक्रिय हुन थालेपछि दलहरु छलफलमा जुटेका छन् ।

Skip This