
काठमाडौं । पोखराको मौसम प्रतिकुल हुँदा उडान अबरूद्ध भएको छ । उडान अनुकुल मौसम नहुँदा पोखराको उडान हुन नसकेको हो ।
पोखराका लागि जहाज उड्न नसक्दा बिमानस्थलमा यात्रुको चाप बढेको छ । शुक्रबार बिहानैदेखि भिजिबिलिटी निकै कम छ । अन्य स्थानका उडान भने भइरहेका छन् ।








प्रतिक्रिया