सिभिल होम्सको एक घरमा आगलागी

280
Shares

काठमाडौं । ललितपुरस्थित सिभिल होम्सको एक घरमा आगलागी भएको छ ।

आइतबार बिहान एक घरको पूजा कोठामा बालेको दियोबाट आगो सल्किएको ललितपुर महानगर प्रहरीले जनाएको छ ।

महानगरको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ ।