काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
मंगलवार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेकी हुन् । भेटका क्रममा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।
प्रतिक्रिया