
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले फागुन १५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ । बैंकले सेयरधनीले लाभांश नदिने भएको छ ।
बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।









प्रतिक्रिया