काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया