काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया