ओली सरकारको १०० दिन, उपलब्धि सुनाउँदै प्रधानमन्त्री (लाइभ)



काठमाडौं । सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

नेपाली कांग्रेस लगायतका दलसँग सहयात्रा गरेर सरकार सञ्चालन गरिरहेका ओलीले सय दिनमा आफ्नो सरकारले गरेका उपलब्धी सार्वजनिक गर्ने जनाइएको छ ।

झण्डै दुई तिहाइ बहुमतको भए पनि सरकारको प्रस्तुती उपलब्धिमूलक नभएको आरोप लागिरहेको छ।


क्लिकमान्डु