कालिमाटी तरकारी बजारमा आज: प्याजको मूल्य ९९ मा झर्यो, अन्य तरकारीको मूल्य कति ?

469
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार रायो साग ९० रुपैयाँ प्रतिकिलो थोकमा कारोबार गरेको छ ।

सोहि दिन पालुङ्गो साग भने ९०, चमसुरको साग २२६.६७ र तोरीको साग ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । कन्ये च्याउ ११०, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १४५, अदुवा २१० र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै ठुलो गोलभेडा १४०, टनेलको सानो गोलभेडा ११५, सानो गोलभेडा १०५, रातो आलु ८२.६७, मुढे रातो आलु ७७.६७, प्याज ९९, गाजर ९५, बन्दा ४५, स्थानीय काउली ११५, सेतो मुला ३५, लाम्चो भान्टा ६५, डल्ले भान्टा ६५, तने बोडी १४५, मटरकोशा १७०, घिउसिमी ७५, टाटे सिमी ७५, तिते करेला ५१.६७, लौका ४५, परवर ६५, घिरौला ५५, पाकेको फर्सी ५५, हरियो लाम्चो फर्सी ९५, डल्ले फर्सी ६५, भिण्डी ७५, बरेला ६५ र पिडालु ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य