चापका कारण उडानहरु प्रभावित, २ घण्टासम्म विमानस्थलमा कुर्नुपर्ने



काठमाडौं । हवाइ उडानको चाप बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आन्तरिक उडानको व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको छ ।

उडानको चाप बढ्दा एकदेखि २ घन्टासम्म उडान ढिलो भएको एयरलाइन्सहरुले जनाएका छन् ।

एयर ट्राफिक कन्जेसनका कारण आजको उडानहरु प्रभावित भइरहेको सम्बन्धित बायुसेवा कम्पनीको भनाइ छ ।


क्लिकमान्डु