प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरु)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन ओली शुक्रबार मध्याह्न संयुक्त राज्य अमेरिका प्रस्थान गरका हुन् ।


क्लिकमान्डु