काठमाडौं । धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ । बोर्डले मंगलबार उक्त प्रतिफल रोक्न निर्देशन दिएको हो । फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल घोषणा गरेर आजका लागि बुक क्लोज समेत गर्न सूचना जारी गरिसकेको थियो ।

प्रतिक्रिया