माओवादीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय साउन २५,२६,२७,२८,३० र ३१ गते बसेको स्थायी समिति बैठकले गरेको थियो।


क्लिकमान्डु