कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

539
Shares

काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार ठुलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा ४५, टनेलको सानो गोलभेडा ६१, रातो आलु ६७.६७, रातो आलु मुढे ५९, सेतो आलु ५३.३३, प्याज ९७.६७, गाजर ११०, बन्दा ७५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.२३, लाम्चो भान्टा ४५, तने बोडी ९५, घिउ सिमी ९५, टाटे सिमी ११५, तिते करेला ३४ र लौंका ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

परवर ७५, चिचिण्डो ३५, घिरौंला ४५, झिगुनी ५५, पाकेको फर्सी ६५, हरियो फर्सी ८५, भिण्डी ४५, पिडालु ७५, स्कुस ४५, रायो साग ९५, पालुङ्गो साग १४०, तोरीको साग ६५, कन्ये च्याउ १८०, डल्ले च्याउ ३६५, राजा च्याउ २९०, ब्रोकाउली १६६.६७, भेडे खुर्सानी ६५, अदुवा २३० र लसुन २३० रुपैयाँ प्रतिकिलोमा बिहिबार बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य