रास्वपा सांसद बोल्दा बोल्दै लाइन काटिएपछि संसदमा बिरोध



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले बिरोध जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले बिरोध जनाएका हुन् । विद्युत प्राधिकरणका विषयमा रास्वपा सांसद हरि ढकालले बोल्न सुरु गर्दा लाइन काटिएको भन्दै रास्वपाले बिरोध जनाएको हो ।

सभामुख देवराज घिमिरेल आकस्मिक समयको समय सकिएपछि रोकिएको बताए ।


क्लिकमान्डु