अर्थमन्त्री वर्षामान पुनले गरे पदभार ग्रहण



काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले पदभार ग्रहण गरेका छन । पुनले मंगलबार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन ।

अर्थमन्त्री पुनले आजै सपथ ग्रहण गरेर सिंहदरवार आउने भएपनि कर्मचारी उनको स्वागतमा पर्खेर बसेका थिए ।पुनलाई कर्मचारीले साढे ३ घण्टा कुरेर स्वागत गरेका छन ।


क्लिकमान्डु