एकीकृत समाजवादीबाट भानुभक्त र धनबहादुर बने मन्त्री



काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी सहभागी भएको छ । एकीकृत समाजवादीले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई जना मन्त्री पठाएको छ ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन तथा धनबहादुर बुढा, सहरी विकास मन्त्री नियुक्त भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।


क्लिकमान्डु