आहा सिस्ने हिमाल ! (फोटो फिचर)



रुकुम पूर्व । रुकुम पूर्वको गुप्तादहबाट देखिएको सिस्ने हिमाल र आसपासको मनोरम दृश्य । समुद्री सतहबाट ५ हजार ९११ मिटर उचाइ रहेको सिस्ने हिमाललाई स्थानीयले मुर्कट्टा पनि भन्छन् । यसपटक सिस्नेमा ढिला गरी हिउँ परेको छ । बाक्लो हिमपात नहुँदा हिमाल राम्रोसँग हिउँले ढाकिन सकेको छैन ।

तस्बिर सौजन्य: सर्जना कार्की/रुकुम पूर्व


क्लिकमान्डु