समानुपातिकमा एमालेले २५ लाख कटायो, २ लाख ५० हजार पाएको नेकपा एस राष्ट्रिय पार्टी बन्ला ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।
९२ लाख ५७ हजार ८५० मत गणना हुँदा नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।

२५ लाख २५ हजार ९९ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले २३ लाख ९२ हजार २४२ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । उसले १० लाख ६१ हजार ७५८ मत पाएको छ ।

चौथो स्थानमा एकीकृत समाजवादी रहेको छ । माओवादीले १० लाख ५६ हजार २७० मत पाएको छ । पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४४ हजार ६३९ रहेको छ ।

जसपाले ३ लाख १९ हजार ४६८ पाउँदा जनमत पार्टीले २ लाख ५६ हजार ४६ मत पाएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार २९२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९४२ मत पाएको छ ।


क्लिकमान्डु