समानुपातिकमा रोचक प्रतिस्पर्धा: माओवादीलाई उछिन्दै घण्टी तेस्रो, नेकपा एसलाई जनमत पार्टीले पछि पार्‍यो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहेको छ । ९० लाख ९० हजार ५२७ मत गणना हुँदा नेकपा एमालेले २४ लाख ७७ हजार ३२५ मतसहित अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ५५ हजार २३० मत पाउँदा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी … Continue reading समानुपातिकमा रोचक प्रतिस्पर्धा: माओवादीलाई उछिन्दै घण्टी तेस्रो, नेकपा एसलाई जनमत पार्टीले पछि पार्‍यो