६ दल राष्ट्रिय पार्टी बन्ने लाइनमा, जनमत र एकीकृत समाजवादीले भोट पुर्‍याए दुई दल थपिने

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र मध्ये १५७ स्थानाको नतिजा आइसकेको छ र पाँच स्थानको गणना भइरहेको छ । तीन क्षेत्रमा विवादका कारण मतगणना भएको छैन । आइतबार राति ९ बजेसम्मको विवरण अनुसार नेपाली कांग्रेस ५३, एमाले ४२, माओवादी केन्द्र … Continue reading ६ दल राष्ट्रिय पार्टी बन्ने लाइनमा, जनमत र एकीकृत समाजवादीले भोट पुर्‍याए दुई दल थपिने